विजयपुर ट्राफिक पोष्टले पायो आफ्नै भवन, सेवा प्रवाह अझ प्रभावकारी हुने

3 weeks ago 65

सञ्जय मिश्रा/रौतहट, २९ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्राफिक प्रहरीका लागि निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरिएको छ।

 

इलाका प्रहरी कार्यालय विजयपुरको परिसरमा निर्माण भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट भवनको बिहीबार जिल्ला...

पुरा समाचार पढ्नुहोस