विजयपुर दरबार क्षेत्रका समाधि तोडफोडप्रति याक्थुङ चुम्लुङको आपत्ति, दोषीलाई कारबाही गर्न माग

1 week ago 84
धरान : धरानस्थित विजयपुर दरबार क्षेत्रभित्र रहेका ऐतिहासिक समाधि तथा चिहानहरू तोडफोड गरिएको घटनाप्रति किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ। संगठनले घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सम्बन...
पुरा समाचार पढ्नुहोस