विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

3 weeks ago 56
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे,...
पुरा समाचार पढ्नुहोस