विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही प्रक्रिया, सरकारी सेवाबाट अयोग्य ठहरिने सिफारिस

1 hour ago 31
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका चार जना निजामती कर्मचारीमाथि सरकारी सेवाबाट भविष्यमा समेत अयोग...
पुरा समाचार पढ्नुहोस