काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नवीनतम तालिका अनुसार अमेरिकी डलरको भाउमा वृद्धि हुँदै एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ ...