विदेशी मुद्राको विनिमयदर: डलर र युरोको भाउ बढ्यो, कुवेती दिनार सबैभन्दा महँगो

3 weeks ago 153
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ जसअनुसार अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।...
पुरा समाचार पढ्नुहोस