विद्यार्थी न्यून भएका विद्यालय समायोजन

2 days ago 41
राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी संख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ ।  विद्यार्थी संख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका-२ स्थित भानुदय प्रावि र शिव प्रावि नयाँ गुराँ...
पुरा समाचार पढ्नुहोस