विद्यालय बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

1 week ago 57
काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-९ स्थित सतीघट्टा क्षेत्रमा विद्यालय बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार बुधबार अपराह्न करिब ५ बजेर २० मिनेट जाँदा भएको दुर्घटनामा...
पुरा समाचार पढ्नुहोस