विद्यालय योग शिक्षा अभियानपछि इटहरीका सामुदायिक विद्यालयमा नियमित योग अभ्यास सुरु

1 week ago 67
  इटहरी । इटहरी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले विद्यालयको नियमित सिकाइ प्रक्रियासँग योग शिक्षालाई जोड्ने अभियानलाई व्यवहारमा कार्यान्वयन गर्न थालेका छन्। विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक तथा भावनात्मक विकासलाई प्रभावकारी बनाउने...
पुरा समाचार पढ्नुहोस