विद्यालयमा बाढीले क्षति गरेपछि सामुदायिक भवनमा पठनपाठन

3 weeks ago 119

१० जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन। गत ५ जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढीले विद्यालयको २ वटा भवन भत्काएको थियो । भवनमा क्षति पुगेपछि सो विद्यालयक...

पुरा समाचार पढ्नुहोस