विद्युत भ्याटको भार उपभोक्तामा पर्न दिँदैनौं, साउनअघि नै समाधान गर्छौं- अर्थमन्त्री

3 weeks ago 64
अर्थमन्त्री वाग्लेले हाल प्रस्ताव गरिएको व्यवस्था अनुसार कर साउनपछि मात्रै लागु हुने भएकाले त्यसअघि नै उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी समाधान खोजिने बताए।
पुरा समाचार पढ्नुहोस