विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

4 days ago 107
काठमाडौं। सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसुनको समयमा विद्युत् प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्वतयारी अवस्था...
पुरा समाचार पढ्नुहोस