काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउन सरकारले विभिन्न सुधारात्मक व्यवस्था अघि सारेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बुधबार भएको छलफलका क्रममा उनले बजेटमार्फत ल्याइएका प्रमुख नी...