काठमाडौं। व्यवस्थापिका संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको लगातारको विरोध र अवरोधका कारण स्थगित भएको छ। मंगलबार बसेको बैठकमा कारबाही प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सदनको नियमित कार्यसूची अघि बढ्न स...