विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन

1 hour ago 51
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले धारणा राख्न समय उपलब्ध गराएका थिए...
पुरा समाचार पढ्नुहोस