रेड कार्पेटको पासोमा लेण्डुप दोर्जेको छायाँ !

1 hour ago 22

नेपालको भूराजनीतिक संवेदनशीलता तरल विन्दुमा छ । यही बेला रवि लामिछाने गएको जेठ १८ मा पाँच दिने दिल्ली दौडहामा निस्के । यता, हाम्रो पेचिलो भूराजनीतिक सवालमा, बिगत इतिहासका हरफहरू एकाएक आजका घटनाक्रमसँग जोडिन आएका छन् । नेपालमा लामिछाने सभापति रहेको...

पुरा समाचार पढ्नुहोस