नेपालको भविष्यबारे राष्ट्रिय बहस गर्न ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुँदै

1 hour ago 22
काठमाडौँ । नेपालको दीर्घकालीन विकास, नीतिगत सुधार, आर्थिक सम्भावना तथा भविष्यका अवसर र चुनौतीमाथि गहन बहस गर्ने उद्देश्यसहित ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुने भएको छ। नेपाल फ्युचर फोरमद्वारा आयोजित पहिलो वार्षिक सम्मेलन आगामी शुक्रबार, जुन १९ मा क...
पुरा समाचार पढ्नुहोस