विभागीय आचरण उल्लंघनमा झापाका पाँच प्रहरी कारबाहीमा
3 days ago
78
झापा : विभागीय मूल्य, मान्यता तथा आचारसंहिताविपरीत गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाका पाँच जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्।
कारबाहीमा पर्नेहरूमा एक जना प्रहरी नायब निरीक्षक ९सई०, एक जना प्रहरी हवल्दार, दुई जना