विराटको सानदार प्रदर्शनमा गुजरातलाई हराउँदै बेङ्ग्लुरु बन्यो आईपीएलको च्याम्पियन

3 days ago 300

रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिग (आईपीएल)को च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेङ्ग्लुरु लगातार दोस्रो सिजन पनि च्याम्पियन बनेको हो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस ...

पुरा समाचार पढ्नुहोस