विराटनगर महानगरद्वारा आगामी आर्थिक वर्षका लागि गैरसरकारी संस्थाका सुझाव संकलन

3 weeks ago 73

विराटनगर । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी संघसंस्थासँग सुझाव संकलन गरेको छ ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीक...

पुरा समाचार पढ्नुहोस