विराटनगर महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हाले

3 weeks ago 64

विराटनगर । विराटनगर महानगरमा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालेका छन् । सोमबारबाट संघीय सरकारका सह-सचिव विजयकुमार शर्माले कार्यभार सम्हालेका हुन् । यसअघि उनले संघीय भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा काम ग...

पुरा समाचार पढ्नुहोस