विराटनगर महानगरले कति निर्धारण गर्‍यो निजी विद्यालयको शुल्क ? हेरौं विवरण

3 weeks ago 78

विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित विद्यालयहरूले शैक्षिक सत्र २०८३ का लागि अभिभावकसँग लिन पाउने शुल्क निर्धारण गरेको छ । महानगरले तोकिएको शुल्कभन्दा बढी नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय ...

पुरा समाचार पढ्नुहोस