विराटनगर विमानस्थलभित्र यात्रु ठग्ने ४ पसलमाथि प्रशासनको कारवाही, १२ लाख जरिवाना गरियो

3 weeks ago 44

विराटनगर । विराटनगर विमानस्थल भित्र सञ्चालित पसलहरूले यात्रुहरूमाथि चरम ब्रह्मलुट मच्चाएको फेला परेको छ। सामानको अंकित मूल्य (एमआरपी) भन्दा दोब्बर-तेब्बर बढी रकम असुल गरी यात्रु ठग्ने चारवटा होटल तथा क्याफेलाई जिल्ला प्रशासन कार्यालय मोरङले कुल १२...

पुरा समाचार पढ्नुहोस