विराटनगर सम्पन्न मिल्स गोल्डकपको उपाधि घरेलु टोली टिडब्लूसीवाईले नै राख्यो

3 days ago 101

विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा जारी छैटौँ सस्करणको उपाधी घरेलु टोली टिडब्लूसीवाई फुटबल क्लबले हात पारेको छ ।

जुटमिल खेलमैदानमा आइतबार भएको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै टिडब्...

पुरा समाचार पढ्नुहोस