विराटनगर–१९ मा मेयरकप फुटबल प्रतियोगिता सुरु, वडास्तरबाट खेलाडी उत्पादनमा जोड

3 weeks ago 129

विराटनगर । विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित वडा नम्बर १९ मा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ । स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिए...

पुरा समाचार पढ्नुहोस