विराटनगरका उद्योगी तथा समाजसेवी घनश्याम राठीको निधन

3 weeks ago 75

विराटनगर । विराटनगरका उद्योगी तथा समाजसेवी घनश्यामजी राठीको ८२ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनको आइतबार दिउँसो २ः३० बजे स्वर्गारोहण भएको हो । स्वर्गीय राठी महेन्द्र कुमार राठी र राजेन्द्र कुमार राठीका पिता तथा नितेश राठीका हजुरबुबा ...

पुरा समाचार पढ्नुहोस