विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित : ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

1 week ago 54

विराटनगर / विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ । बाल स्वास्थ्य संरक्षण र रोग नि...

पुरा समाचार पढ्नुहोस