विराटनगरको कञ्चनबारीमा क्षेत्रमा नयाँ रेष्टुरेन्ट ‘द बेम्बू हट’ सञ्चालनमा

6 days ago 44

विराटनगर । विराटनगर महानगरपालिका–३ कञ्चनबारी क्षेत्रमा नयाँ रेष्टुरेन्ट ‘द बेम्बू हट’ सञ्चालनमा आएको छ। बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको रेष्टुरेन्टले ग्राहकलाई विशेष स्वादका परिकार उपलब्ध गराउने जनाएको छ। करीब ४० लाख रुपैयाँको लगानीमा स्थ...

पुरा समाचार पढ्नुहोस