विराटनगरको सत्यनारायण माविका विद्यार्थीले उद्यम प्रस्तुतीकरण गरे

3 weeks ago 69

विराटनगर जेठ ३० ,  विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा कक्षा ९ का करिब २०० विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरिएको छ। ईन्सियोर परियोजना, विराटनगर महानगरपालिका र सत्यनारायण विद्यालयको संयुक्त आयोजनामा सम्पन्न तालिमपछि विद्यार...

पुरा समाचार पढ्नुहोस