विराटनगरबाट लागू पदार्थ सेवन गरि सवारी चलाउने १४ जना नियन्त्रणमा

3 weeks ago 56

मोरङ, जेठ २६ गते । मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा लागु पदार्थ सेवन गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको...

पुरा समाचार पढ्नुहोस