विराटनगरमा अवैध कपडा र टेम्पो सहित चालक पक्राउ

3 weeks ago 58

विराटनगर । मोरङ प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवैध कपडा तथा टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जेठ २६ गते राति करिब ११ः२० बजे विराटनगर महानगरपालिका–१५ बैंक रोड क्षेत्रमा...

पुरा समाचार पढ्नुहोस