विराटनगरमा काँग्रेस किचलो पक्षको प्रदेशस्तरीय भेला, एकताको सन्देश दिने दावी

2 weeks ago 58

विराटनगर । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि र संगठनात्मक विषयमा छलफल गर्न कांग्रेसका असन्तुष्ट नेताहरूको कोशी प्रदेशस्तरीय बृहत् एकता भेला विराटनगरमा सम्पन्न भएको छ। भेलामा केन्द्रीय तहदेखि प्रदेश, जिल्ला, क्षेत्रीय...

पुरा समाचार पढ्नुहोस