विराटनगरमा चर्चित गायक गजेन्द्र प्रताप सिंहको ‘भजन क्लबिङ कन्सर्ट’

4 days ago 35

विराटनगर । विराटनगरमा आगामी १३ जुन २०२६ मा भव्य भजन सन्ध्या आयोजना हुंदैछ । भारतका चर्चित गायक गजेन्द्र प्रताप सिंहले तेरापन्थ जैन भवन विराटनगरमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् । ह्यास ट्याग इभेन्टले विश्व हिन्दु परिषद् कोशीसंगको ...

पुरा समाचार पढ्नुहोस