विराटनगरमा चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

1 week ago 77

विराटनगर । विराटनगरमा आकर्षक उपहारको प्रलोभन देखाएर चिठ्ठा प्रणालीमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ महेन्द्र चोकका ३५ वर्षीय सुवास राई रहेका छन्। उनले ‘OCEAN Digital Solution’ नामक अनाध...

पुरा समाचार पढ्नुहोस