विराटनगरमा बालसंस्कार केन्द्र सञ्चालन गर्ने तयारी

3 weeks ago 38

विराटनगर । बालबालिकामा नैतिक शिक्षा, संस्कार र सकारात्मक सोचको विकास गर्ने उद्देश्यसहित मोरङमा बालसंस्कार केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ। उक्त अभियानलाई आर्थिक रूपमा सशक्त बनाउन ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा ‘...

पुरा समाचार पढ्नुहोस