विराटनगरमा बास्केबल हुँदै, सबै तयारी पूरा

3 weeks ago 33
विराटनगर । विराटनगरमा शनिबारबाट राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता आयोजक विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले छात्र र छात्रातर्फ हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।
पुरा समाचार पढ्नुहोस