विराटनगरमा बिद्युत ‘ट्रिपिङ र फल्क्च्यूएशन’ सँग हैरान उद्योगी, सुधार गर्न माग गर्दै पठाए मन्त्रीलाई पत्र

1 week ago 34

विराटनगर । बिद्युत आपूर्तिमा भइरहेको ट्रिपिङ र फल्क्च्यूएशनले विराटनगरका उद्योगी हैरान भएका छन् । उद्योग संगठन मोरङले यहि अवस्था रहे अवस्था राम्रो नहुने भन्दै बिहीबार विभागिय मन्त्रालयसहित नेपाल बिद्युत प्राधिकरण केन्द्र तथा कोशी ...

पुरा समाचार पढ्नुहोस