विराटनगरमा भन्सार छलीका लत्ता कपडा र टेम्पोसहित चालक पक्राउ

3 weeks ago 42

विराटनगर । मोरङ प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइँदै गरेको लत्ता कपडा र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राति करिब ९ः२० बजे विराटनगर महानगरपालिका–१५ स्थित बैंक रोड क्षेत्रमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले चेक...

पुरा समाचार पढ्नुहोस