विलासी वस्तुलाई सुविधा, लाइफलाइनमा महंगीको भारः बिजुलीको भ्याटले भान्सादेखि औषधिसम्म महंगिने

4 days ago 46

विराटनगर। अर्थमन्त्री स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाएर दुध र ओखतीदेखि खाद्यान्नसम्मका लाइफलाइनका वस्तु महंगा बनाएका छन्।

ओखती, खाद्यान्न, तरकारीका मसला, चिया, औषधीय खोपहरू, सोयाबडी, जुट, चामल, दाल, चिउरा, भुजासहित धान, मकै, गहुँ लग...

पुरा समाचार पढ्नुहोस