विवाह भोजमा सहभागी ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार हुँदै

3 weeks ago 70

चितवन। विवाह भोजको खानामा गडबडीले उल्लेख्य संख्यामा बिरामी परेका छन्। भरतपुर-४ धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ। तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्।

...
पुरा समाचार पढ्नुहोस