काठमाडौं। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वभर विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्धको दिवस मनाइँदै छ। अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि...