विश्वकप जित्ने दाबेदार टोलीहरू, कसको बलियो पक्ष के? (भिडिओ)

3 weeks ago 48
क्यानडा, मेक्सिको र अमेरिकामा हुन लागेको विश्वकपको पहिलो खेल आज राति पौने एक बजे मेक्सिको र दक्षिण अफ्रिकाबीच हुँदैछ। यसपटकको विश्वकपमा सबभन्दा बढी ४८ टोली प्रतिस्पर्धा गर्दै छन्।
पुरा समाचार पढ्नुहोस