विश्वकप फुटबल: कुरासाओको ऐतिहासिक पहिलो अंक, जर्मनी नकआउट चरणमा प्रवेश गर्दा इक्वेडरमाथि दबाब

2 weeks ago 80
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को रोमाञ्चक भिडन्तमा कुरासाओले बलियो प्रतिद्वन्द्वी इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो विश्वकप इतिहासकै पहिलो अंक जोड्न सफल भएको छ। कान्सास सिटी स्टेडियममा भएको उक्त प्रतिस्पर्धामा कुरासाओका गोलरक्षक ...
पुरा समाचार पढ्नुहोस