कठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’ इतिहासमै पहिलोपटक उत्तर अमेरिकी महाद्वीपका तीन शक्ति राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भव्य रूपमा सुरु हुँदैछ। यसपटकको विश्वकप मैदानभित्रको प्रतिस्पर्धामा मात्र...