विश्वकप २०२६: हाइटीको कडा चुनौती पन्छाउँदै मोरक्को नकआउट चरणमा

1 week ago 131
काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम तथा निर्णायक खेलमा क्यारेबियन राष्ट्र हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को प्रतियोगिताको अन्तिम ३२ अर्थात् नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकामा बिहीबार बिहान भएको एउटा अत्यन्तै रोमाञ्चक र ...
पुरा समाचार पढ्नुहोस