विश्वकपको अन्तिम १६ पूरा, कोलम्बियाले घानालाई घर फर्कायो

1 day ago 264
काठमाडौं : कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको प्रतिस्पर्धामा जोन एरियासको एकमात्र गोल निर्णायक बन्यो। खेलको १४औँ मिनेटमा
पुरा समाचार पढ्नुहोस