काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा अष्ट्रियाले जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा अष्ट्रियाले पहिलो पटक विश्वकपमा सहभागी जोर्डनलाई ३-१ गोल अन्त...