काठमाडौं । सामान्यतया कुनै देशको आर्थिक अवस्था राम्रो हुँदै जाँदा जन्मदर घट्ने गर्छ । तर पछिल्ला दुई दशकमा अनुसन्धानकर्ताहरूले फरक प्रवृत्ति देखेका छन् । विश्वका विभिन्न देशमा सामाजिक र आर्थिक अवस्था फरक भएपनि २००७ पछि जन्मदर लगभग उस्तै गतिमा घट्न था...