ओस्लो। विश्वभर सन् २०२५ मा राज्य-सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक रूपमै सबैभन्दा उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर...