काठमाडौं । विश्वभरका युवा आईसीटी प्रतिभाहरूलाई एकै मञ्चमा ल्याउने हुवावे आईसीटी प्रतियोगिता २०२५-२०२६ को विश्वव्यापी फाइनल तथा पुरस्कार वितरण समारोह चीनको शेन्जेनमा सम्पन्न भएको छ । यस वर्षको संस्करणलाई आयोजकले प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठूलो...